नेपाली कानुन व्यवसायीलाई साइबर सुरक्षा र अपराध सम्बन्धी तालिम दिइँदै

साइवर अपराध एक प्रकारको चोरी अपराध हो। चोरी अपराधमा राती वा सुनसान भएको समयमा धनीलाई थाहा नदिई झ्याल ढोकाबाट भित्र गई जसरी अपराध गरिन्छ त्यसरीनै साइवर अपराधमा कुनैपनि व्यक्तिको कम्प्युटरमा भएको डाटा त्यस्तो व्यक्तिलाई थाहा नदिई चोरी गरिन्छ। यस्ता अपराध घटना भैसकेपछि मात्र थाहा हुन्छ। प्रविधिको विकास सँगै हामीले प्रयोग गर्ने मोवाइल फोन, ल्यापटप, डेस्कटप … Continue reading नेपाली कानुन व्यवसायीलाई साइबर सुरक्षा र अपराध सम्बन्धी तालिम दिइँदै